मधेसी मोर्चाले भन्यो, ‘सरकारी राजनीतिक संयन्त्र षडयन्त्र हो’
काठमाडौं, फागुन ७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको तर्फबाट गठन भएको राजनीतिक संयन्त्रलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
एकतर्फी गठन भएको संयन्त्रले मधेसको माग सम्बोधन गर्न नसक्ने भन्दै संयन्त्र अस्वीकार गर्ने निर्णय भएको सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो । मोर्चाको तर्फबाट सातवटा राजनीतिक दलका नेताले शुक्रबार संयुक्त हस्ताक्षर...














