मोर्चासँग निर्णायक वार्ता गर्ने प्रमुख तीन दलको साझा अवधारणा
काठमाडौं, १७ गते । प्रमुख तीन दलका नेताहरुले मधेसी मोर्चासँग छलफल गर्ने साझा एजेण्डामा सहमति गरेका छन् । तर मोर्चासँगको वार्ताबाट मात्र त्यो सहमतिको औचित्य पुष्टिहुने भनाई नेताहरुको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान भएको प्रमुख तीन दलको बैठकमा त्यस्तो सहमति भएको नेताहरुको दावी छ । मुलुकको विद्यमान समस्या...














