उसको मृतआत्मा

उसको मृतआत्मा
ऊ कर्तव्यनिष्ठ प्रहरी मधेशमै जन्मेको हुर्केको अनि आइ.ए.सम्मको अध्ययन पनि मधेशमै सकेको थियो । पेशाले सरकारी वकिल रहेको बाउको एक्लो छोरो । ऊ मधेशमा बीस विघा जमिनको पैतृक सम्पत्ति समेत थियो । सम्पन्नतामा हुर्केको मदेसी ठिटो अभाव के हो ? दुःख के हो ? कहिले महशुस भएन । घरदेखि पर...

मनमोहनलाई यसरी ढालेका थिए देउवाले

मनमोहनलाई यसरी ढालेका थिए देउवाले
गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरिसकेपछि भएको ०५१ सालको मध्यावधि निर्वाचनमा कुनै पार्टीको पनि बहुमत आएन । कांग्रेसका संसदीय दलको नेता शेरबहादुर देउवा त्यसबेला पनि संसदीय दलको नेता हुनुहुन्थ्यो । कांग्रेसले त्यसबेलाको संविधानको व्यवस्था अनुसार लोकेन्द्रबहादुर चन्दलाई मिलाउने प्रयास गरेको थियो । तर, राप्रपा विपक्षमा बस्यो । चुनावमा कुनै पनि पार्टीले बहुमत...

संसदमा ‘निजी स्वार्थ’को बहस

संसदमा ‘निजी स्वार्थ’को बहस
व्यवस्थापिका संसद जनप्रतिनिधिहरु रहने साझास्थल हो । जहाँ सार्वजनिक चासोको विषयमा छलफल, वहस र निर्णय हुनेगर्छन् । संविधानको धारा २९६ अनुसार ०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि तत्कालिन संविधानसभा स्वतः व्यवस्थापिका संसदमा रुपान्तरित भयो । यसको कार्यकाल ०७४ माघ ७ गतेसम्म छ । वि.सं. २०१५ मा नेपालमा पहिलो...

रिले अनसनको सान्दर्भिकता

रिले अनसनको सान्दर्भिकता
संविधान पुनर्लेखनको माग राखेर संघीय गठबन्धनले राजधानीको खुलामञ्चमा रिले अनसन थालेको आज (बिहिबार) २४ दिन पूरा भइसक्यो । असार मसान्तसम्मको लागि गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन सुरु गरेको थियो । यसबीच विभिन्न क्षेत्र र तहबाट अनसनलाई ऐक्यबद्वता र समर्थन प्राप्त भयो । राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, पेशाकर्मी लगायत...

शासन व्यवस्थालाई सिकलसेल होस

शासन व्यवस्थालाई सिकलसेल होस
दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी तर्साएको थियो ।...

संघीयता कार्यान्यन र माघ सात

संघीयता कार्यान्यन र माघ सात
तत्कालिन संविधानसभा नयाँ बानेश्वरबाट २०७२ असोज ३ गते साँझ ५ बजे नयाँ संविधान जारी भएसँगै संविधानसभा स्वतः व्यवस्थापिका संसदमा रुपान्तरित भयो । रुपान्तरित संसदको समयावधि ०७४ माघ ७ गते सम्म छ । सो समयभित्र नयाँ संविधानले व्यवस्था गरेका सबै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । त्यो अवधि पूराहुन अझै उन्नाइस महिना...

संसदीय मर्यादाका कुरा !

संसदीय मर्यादाका कुरा !
बजेटको सूचना चुहावटको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अहिले संसदीय मर्यादाको हावाला दिंदै ‘चियाको कपमा तुफान ल्याउने’ प्रयास गर्दैछ । जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. ०७३÷०७४ को बजेट प्रस्तुत गर्नुपूर्व अखबारमा बजेटबारेको सूचना चुहिएको आरोप कांग्रेसको छ । संसदीय मर्यादाको उल्लंघन भएको भन्दै सो दलले जेठ १७...

क्रिकेटमा धनगढीको मलजल

क्रिकेटमा धनगढीको मलजल
विषय प्रवेश अहिले नेपाली क्रिकेट संघ (क्यान) विवादमा फसेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले राजनीति भएको भन्दै क्यानलाई आफ्नो सदस्यबाट निलम्बन गरेपछि नेपाली क्रिकेटको भविष्य के हुने हो ? सर्वत्र चासोको विषय बनेको छ । र, बन्नु पनि स्वभाविक हो । यसले नेपाली क्रिकेट प्रेमीहरुलाई निराश बनाएको छ ।...

चौतारीको अधिवेशनः उठ्नुपर्ने मुद्दा

चौतारीको अधिवेशनः उठ्नुपर्ने मुद्दा
प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशन विहिबारबाट शुरुभएको छ । पचहत्तरै जिल्लाका करिब सातसय पत्रकार काठमाडौंको खाल्डोमा जमघट भएका छन् । पत्रकार आफ्नैलागि रणनीति र कार्यनीति बनाउनमा व्यस्तछन् । अघिपछि अरुकालागि बोल्ने, लेख्ने र वकालत गर्ने पत्रकार अहिले आफ्नै हकहित र पेशा व्यवसायबारे चिन्तन–मनन् गर्दैछन् । पत्रकारको जिवन नै अचम्मको...

हामी फुटे आन्दोलन उठ्दैन

हामी फुटे आन्दोलन उठ्दैन
२०७२ साउन २७ गतेबाट उठेको थरुहट÷थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथन र सहयोगले उत्कर्षमा पुग्यो । आत्मसम्मान, पहिचान, न्याय, अधिकारकालागि थरुहट तराईमा उर्लिएको जनसागरलाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित घटना घट्यो । यही घटना पश्चात थरुहट आन्दोलन बिस्तारै सेलाएको...