विचार
नियमावलीमै अल्झियो संसद !
संविधानसभाबाट नयाँ संविधान जारीभएपछि तत्कालिन संविधानसभा स्वतः व्यवस्थापिका संसदमा रुपान्तरित भयो । नयाँ संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९६ मा संविधानसभा स्वतः व्यवस्थापिका संसदमा रुपान्तरण हुने व्यवस्था छ । संविधान जारी हुनुअघि संविधानसभा र व्यवस्थापिका संसद दुवै आफ्नै नियमावलीअनुसार सञ्चालनमा थिए । संविधानसभा र व्यवस्थापिका संसदका छुट्टाछुट्टै...
आधासताब्दीमा परिचयपत्र
मालपोत कार्यालय डडेल्धुराका सुपरभाइजर र राष्ट्रिय मुक्तहलिया समाज महासंघका अफफ्रिडहकका कार्यक्रम संयोजक हरिसिंह बोहोरा डडेल्धुराको अ.न.पा. १० बुडाली गाउँस्थित घरमा जाँदा दिउसोको १२ बजेको थियो । चैतको महिनाको १२ गते भएपनि डडेल्धुरा चिसो नै थियो । सदरमुकामबाट मानिसहरु आएको खबर पाउनासाथ हरुवा सार्कि आफुले गरिरहेको काम छाडेर नजिक आउनुभयो ।...
रानाथारु जातीको होरी
होली एउटा महत्वपूर्ण पर्वकोरुपमा तराई र नेपालका मुख्यशहर र गाउँमा होलिका दहनभएको सम्झनामा मनाइने गरिन्छ । रानाथारुका बुढापाका व्यक्तिहरुले भन्ने गर्दछन् —हिरन्यकस्यपुले आफ्नो छोरा प्रल्हाद जो विष्णु भगवानका भक्त तिनलाई मार्नकानिम्ती आफ्नी बहिनी होलिका जसले अग्नीमा नजल्ने बरदान पाएकी थिइन । तिनलाई प्रल्हादलाई आफ्नो काखमा राखेर जलाउने भनि आदेश दिएका...
संघीयताः हाम्रो र बाह्य बुझाई
१७ फागुन ०७२ मा काठमाडौंको होटल ¥याडिसनमा ‘संघीयता र मिडिया’ विषयक् कार्यक्रममा क्यानेडियन विज्ञहरुको प्रस्तुतिले एकछिन कानको कन्सरी नै ततायो । कार्यपत्र सन्तुलित थियो तर प्रस्तुति निराशावादी । कारण, संघीयताको चुनौतिलाई उनीहरुले बढी जोड दिए । एकछिन त लाग्यो, संघीयता त समस्या मात्रै रहेछ । कार्यपत्र प्रस्तोतालाई बीचैमा रोक्नुप¥यो ।...
कांग्रेसमा शुन्यभए थारु र मगर
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको १३ औं महाधिवेशनलाई नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरे। वैचारिक र सैद्धान्तिक बहसले कुनै स्थान नपाए पनि लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासका हिसाबले कांग्रेसको यो अधिवेशन अब्बल थियो। देशभित्र र बाहिर रहेर कांग्रेसको यो अधिवेशनलाई नियाल्नेले शेरबहादुर देउवा नेतृत्वको नयाँ कार्यसमितिले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँछ...
चीन भ्रमणको अपेक्षा
भारत भ्रमणबाट भारतसँग कटुतामा केही कमी भएको अवस्थामा प्रधानमन्त्री ओलीको चीनतर्फ हुन लागेको भ्रमणलाई विशेष महत्वकासाथ हेरिएको छ । भूकम्पबाट उत्पन्न संकटले नेपालीहरुको जनजीवन कष्टकर भएको अवस्थामा नेपालको संविधानप्रति असन्तुष्टि जनाएर भारतबाट लागू गरिएको अघोषित नाकाबन्दीले मुलुकको अस्तित्व नै संकटमा परेको अवस्थामा केही सहज भएको लगत्तैपछि हुनलागेको मित्रराष्ट्रको भ्रमणले गर्दा...
अमूर्त साँस्कृतिक सम्पदा
मानव सभ्यताको शुरुवातको समय देखि नै सम्पदाको ज्ञान विभिन्न समुदायहरु, जातजातिहरुबीचमा पुस्तौ पुस्ता एकपछि अर्कोगरी हस्तान्तरण हुँदै गएको पाइन्छ । नेपाल त्यसैपनि बहुभाषी, बहुधार्मिक तथा धर्मनिरपेक्ष, बहुसाँस्कृतिक देश, २०११ को केन्द्रीय तथ्यांकअनुसार १२६ विभिन्न जातजातिहरु र १२३ भाषाभाषी समूहहरु यहाँ छन् । यी सबै जातजातिहरुको आफ्नै साँस्कृतिक तथा ऐतिहासिक पहिचान...
किन हुन सकेन राजापुरको विकास
कर्णालीको दुईवटा भंगालोकोवीचमा निक्कै संबेदनशील अवस्थामा रहेको तापुलार्इ भौराटप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बाहुल्यता रहेको यो क्षेत्र सांस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनीतिक हिसाबले पछाडि पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले राज्यबाट ठगिएको छ ।
यस क्षेत्रमा ८५...
संविधान कार्यान्वयनका कुरा
नयाँ संविधानको प्रस्तावनामा ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने’ उल्लेख छ । तर यी लेखिने र गरिने कुरा मात्रै हुन् । व्यवहारमा अहिलेका नेता र शासककै चिन्तनमा त्यस्तो विभेद र उत्पीडन हावी छन् । व्यवस्थापिका संसदमा यस्तो कुनै दल छैन,...