टीकापुरको मुद्दा फिर्ता लिए राज्य असफलः एमाले उपाध्यक्ष गौतम
काठमाडौं, असोज ८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले गतसाल भाद्र ७ गते कैलालीको टीकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने बताउनुभएको छ ।
सरकारले घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिने तयारी गरिरहेकै बेला गौतमले मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने...














