मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार
काठमाडौ, फागुन २० गते । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएकाले नेपालबाटै त्यसको सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्, यहाँका नेताहरु सबैको समस्या सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्नुभयो । भारत केवल नेपालको...














