एक मधेस एक प्रदेशको मुद्दा पुनः व्यूँताउने तयारीमा मधेसी नेताहरु

एक मधेस एक प्रदेशको मुद्दा पुनः व्यूँताउने तयारीमा मधेसी नेताहरु
काठमाडौं, साउन ११ गते । संविधानले अस्वीकार गरेको ‘एक मधेस एक प्रदेश’ को एजेन्डालाई स्थापित गराउन नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको नेतृत्वमा पुनः एक कमिटीलाई सक्रिय बनाउन थालिएको छ। समग्र मधेस एक प्रदेशको एजेन्डामा सहमत हुने राजनीति दलबीचको अन्तरपार्टी सञ्जालकारुपमा ‘मधेस भ्वाइस एसेम्बली’ गठन गरेर सो मुद्दालाई पुनः बहस र...

देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दै, थारुबाट गोपाल दहित

देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दै, थारुबाट गोपाल दहित
काठमाडौं, साउन १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रीमण्डल विस्तारमा लाग्नुभएको छ । थारुबाट नेपाल लोकतान्त्रिकबाट गोपाल दहित पुनः भूमिसुधार मन्त्री बन्ने पक्का भएको छ । नेपाली कांग्रेसबाट मन्त्रीहरु बन्नेहरुको नाम पनि टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेपछि नयाँ मन्त्री बन्नेहरु हौसिएका छन् । मंगलबार...

पूर्व सभामुख नेम्वाङलाई मधुमेहले च्यापेपछि अस्पताल भर्ना

पूर्व सभामुख नेम्वाङलाई मधुमेहले च्यापेपछि अस्पताल भर्ना
काठमाडौँ, साउन ९ गते। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अस्वस्थ भई सोमबार अस्तालमा भर्ना हुनुभएको छ । मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । “उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान...

पत्रकार महासंघलाई महाधिवेशन चटारो, संगठनमा नेतृत्वको हानथाप

पत्रकार महासंघलाई महाधिवेशन चटारो, संगठनमा नेतृत्वको हानथाप
लक्की चौधरी काठमाडौं, साउन ७ गते । नेपाल पत्रकार महासंघको २५ औं राष्ट्रिय महाधिवेशन आउन करिब महिना दिन बाँकी छँदा नेतृत्व आफ्नो पोल्टामा पार्न प्रमुख तीन संगठनमा अहिले छलफलको चटारो  छ । महासंघको केन्द्रीय बैठकले आगामी भाद्र ४ र ५ गते काठमाडौंमा २५ औं महाधिवेशन गर्ने यसअघि निर्णय गरिसकेकाले सोअनुसारको तयारी प्रमुख...

नेपाली मिडिया आवाजविहिनहरुको आवाज बन्न नसकेको गुनासो

नेपाली मिडिया आवाजविहिनहरुको आवाज बन्न नसकेको गुनासो
भगतराम थारु नेपालगञ्ज, साउन ७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोलीले आज नेपालगन्जमा नागरिकको नजरमा मिडिया विषयक सार्वजनिक सुनवाई कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य नेतृत्वको टोलीमा पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणी गौतम र नेपाल बारका केन्द्रीय सदस्य अरुण पौडेल सदस्य...

समानतामा आधारित न्यायप्रणाली भएमात्र पुष्पलालप्रति श्रद्धाञ्जलि

समानतामा आधारित न्यायप्रणाली भएमात्र पुष्पलालप्रति श्रद्धाञ्जलि
लक्की चौधरी साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मनाइँदैछ । समानतामा आधारित वैचारिक चेतनाको विकास, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र मुलुकबाट गरिबी अन्त्य भएमात्र पुष्पलालको सपना साकार हुने भनाई उहाँलाई नजिकबाट बुझ्नेहरुको छ । वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता...

पूर्व न्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग

पूर्व न्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग
काठमाडौं, साउन ५ गते । सरकारले पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सो आयोग गठनको निर्णय गरेको हो । आयोगले हाल रहेको २४० निर्वाचन क्षेत्रलाई १६५ मा सीमित गर्नेछ। त्यस्तै प्रदेश सभा निर्वाचनका लागि ३ सय ३० वटा निर्वाचन...

एमालेको होइन, जनताको भावनाअनुरुप काम गर्नुस्ः अध्यक्ष ओली

एमालेको होइन, जनताको भावनाअनुरुप काम गर्नुस्ः अध्यक्ष ओली
काठमाडौं, साउन ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित जनप्रतिनिधिलाई देश र जनताको पक्षमा काम गर्न निर्देश गर्नुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को विहिबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो निर्देश गर्नुभयो । “एमालेको कार्यकर्ता भएर होइन, जनताले अमूल्य...

थारु समुदायको उत्थानमा हामी सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा

थारु समुदायको उत्थानमा हामी सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं, साउन २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका इमान्दार जातिमध्ये रहेका थारु समुदायको समग्र विकास र उत्थानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । संस्कृति मन्त्रालय तथा व्याकवार्ड सोसाईटी एजुकेशन (बेस) संस्थाको लगानी तथा नेपाल टेलिभिजनद्वारा निर्मित ‘हामी थारु’ बृत्तचित्रको सोमबार यहाँ सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताउनुभयो । सांस्कृतिकरुपमा निकै धनी...

आदिबासी जनजाति उत्थान प्रतिष्ठान कायमै राख्नुपर्छः उपाध्यक्ष गुरुङ

आदिबासी जनजाति उत्थान प्रतिष्ठान कायमै राख्नुपर्छः उपाध्यक्ष गुरुङ
लक्की चौधरी काठमाडौं, साउन २ गते । आदिबासी जनजातिको सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासकानिम्ति गठित नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई कायमै राख्नुपर्ने सरोकारवालाहरुको माग छ । आदिबासी जनजातिको समग्र पक्षको सशक्तिकरणका निम्ति एकमात्र आदिबासीको सरकारी निकाय प्रतिष्ठानलाई खारेज गरिए आदिबासी अधिकार कुण्ठित हुने बुझाई उहाँहरुको छ । नयाँ संविधानअनुसार आदिबासी जनजाति...