महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु, रुकेन हिंसाका घटना
सीता शर्मा
काठमाडौँ, मङ्सिर १० गते । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित शुक्रबारदेखि देशव्यापीरूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सो अवधिमा...