सचिवहरुले काम नगरेको प्रचण्डको गुनासो, निर्देशनमाथि थप निर्देशन
लक्की चौधरी
काठमाडौं, मंसिर ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भइसकेपछि विगतमा दिइएको निर्देशनको तत्काल परिणाम दिन मन्त्रालयका सचिवहरुलाई पुनः निर्देश गर्नुभएको छ । आफूले सोचेकोअनुसार कामकाज जनताकोतहबाट नभएको गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले पुनः त्यस्तो निर्देश गर्नुभएको हो ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको सभाकक्षमा मन्त्रालयका सचिवहरुलाई सोमबार बोलाएर प्रधानमन्त्री प्रचण्डले...














