भाइटीकासँगै दिदीबहिनी संगि टिका कार्यक्रम

भाइटीकासँगै दिदीबहिनी संगि टिका कार्यक्रम
रसना ढकाल काठमाडौं, कात्तिक १७ गते । सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले दिदीबहिनीसंग टीका कार्यक्रम सम्पन्न गरेको छ । शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाइभाईले मात्र होइन दिदिबहिनीले पनि एक अर्कालाई टीका लगाउन सक्छन् र जुन चेलीको दाइभाई छैनन उनीहरुको लागि यस्तो कार्यले उर्जा...

भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत, १९ सम्म नेपालमा

भारतीय राष्ट्रपति मुखर्जीको भव्य स्वागत, १९ सम्म नेपालमा
काठमाडौँ, कात्तिक १७ गते । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा भव्य स्वगत भएको    छ । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँको स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र...

असन्तुष्ट पक्षको माग सम्बोधनविना निर्वाचन सम्भव छैनः नेता पौडेल

असन्तुष्ट पक्षको माग सम्बोधनविना निर्वाचन सम्भव छैनः नेता पौडेल
लक्की चौधरी धनगढी, कात्तिक १० गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी, जनजाति, थारु लगायतका समुदायलाई सहमतिमा नल्याएसम्म निर्वाचन गर्न सम्भव नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीद्वारा बुधबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले त्यस्तो बताउँदै नयाँ संविधान संशोधन मार्फत् ती समुदायको माग सम्बोधनमा सबै दललाई लचिलो...

टीकापुर घटनामा निर्दोसले दुःख पाउनु दुःखद्ः अध्यक्ष गच्छदार

टीकापुर घटनामा निर्दोसले दुःख पाउनु दुःखद्ः अध्यक्ष गच्छदार
धनगढी, कात्तिक ९ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाबारे निश्पक्ष छाविन गर्नुपर्ने बताउनुभएको छ । घटना दुःखद् भएपनि त्यसबारे छानविन गर्न आवश्यक रहेको तर्क उहाँको छ । धनगढीमा मंगलबार पत्रकारसँग संक्षिप्त कुरागर्दै पूर्व उपप्रधानसहित गहमन्त्री भइसक्नुभएका अध्यक्ष गच्छदारले निर्दोस मान्छेलाई घटनामा मुछेर दुःख दिन नहुने...

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ

च्यारेटी शो बाट भौंराले कमायो करिब दुईलाख रुपियाँ
लक्की चौधरी धनगढी, कात्तिक ९ गते । भर्खर निर्माण भएको पश्चिमा थारुभाषाको चलचित्र भौंराको च्यारेटी शो प्रदर्शनले करिब दुईलाख रुपिया संकलन गरेको छ । दशैंअघि निर्माण सम्पन्न भएको सो चलचित्रले काठमाडौं, दाङ, कैलालीमा गरी सो रकम संकलन गरेको निर्माताले बताएका    छन् । असोज १४ गते काठमाडौंको विश्वज्योति हलमा भौंराको पहिलो शो...

मिस इन्टरनेशनल प्रतियोगितामा वर्षा थारु नेपालबाट भिड्दै

मिस इन्टरनेशनल प्रतियोगितामा वर्षा थारु नेपालबाट भिड्दै
धनगढी, कात्तिक ६ गते । मिस इन्टरनेशनलको ५६ औं संस्करणमा नेपालबाट वर्षा लेखी थारु प्रतिस्पर्धा गर्ने हुनुभएको छ । कात्तिक ११ गते जापानको टोकियोस्थित डोमसिटी हलमा हुने सो प्रतियोगितामा नेपालबाट पहिलो चोटी थारु समुदायकी चेली सो पदको प्रतिस्पर्धा गर्न लागेकी हुन् । केही समयअघि काठमाडौंमा भएको प्रतियोगितामा मिस इन्टरनेशनल २०१६ मा...

भारतीय केलाको आयातले कैलालीका कृषकको उठिबास हुने चिन्ता

भारतीय केलाको आयातले कैलालीका कृषकको उठिबास हुने चिन्ता
लक्की चौधरी धनगढी, कात्तिक ६ गते । भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कैलालीका केराखेती कृषकहरु ठूलो मर्कामा परेका छन् । भारतबाट कम गुणस्तरका सस्तो मूल्यमा केलाहरु नेपाल भित्रेपछि स्वदेशी केलाले बजार पाउन नसकेको कृषकहरुको गुनासो छ । भारतसित करिब एकसय १ किलोमिटर खुला सिमाना जोडिएको कैलाली जिल्लामा भारतबाट आयातहुने केलाहरुले बजार लिएका...

संसदको महाअभियोग समितिमा अमनलाल मोदी थारु सदस्य चयन

संसदको महाअभियोग समितिमा अमनलाल मोदी थारु सदस्य चयन
काठमाडौँ, कात्तिक ३ गते । व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ । त्यसमा माओवादी केन्द्रबाट अमनलाल मोदी थारु सदस्य चयन भएका छन् । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकामा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो । नेपालको संविधानको धारा १०१ को उपधारा ३...

थारु कल्याणकारिणीसभाको केन्द्रीय प्रशिक्षण भेला सप्तरीमा हुने

थारु कल्याणकारिणीसभाको केन्द्रीय प्रशिक्षण भेला सप्तरीमा हुने
धनगढी, कात्तिक २ गते । थारु कल्याणकारिणीसभाले सप्तरीको जण्डौलमा तीनदिने केन्द्रीय थारु प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । प्रशिक्षण भेलामा वरिष्ठ अधिकारकर्मीहरुले प्रशिक्षण दिने आयोजक संस्थाले जानकारी गराएको छ । सभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीकाअनुसार सप्तरीस्थित जण्डौलको एक धर्मशाला हलमा कात्तिक १८ गते विहान ८ बजेदेखि प्रशिक्षण भेला शुरु हुनेछ...

थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो

थारुको माग सरकारले सम्बोधन नगरेको थारु अगुवाहरुको गुनासो
धनगढी, कात्तिक २ गते । आफन्त भेटघाट गर्ने कैलाली कारागारको मुलगेटमा राजबन्दी लक्ष्मण थारु छाता तानेर आफ्ना दुई छोराहरुसँग कुरा गरिरहेका थिए । असोज ४ गते केन्द्रीय कारागारबाट धनगढी सारिएका थारुले जेलभित्रको र घरको समस्या व्यवस्थापनमा परामर्स गर्दैथिए । गतसाल भाद्र ७ को टीकापुरको दुःखद् घटनापछि आशंकामा पक्राउ परी कैलाली कारागारमा...