आदिबासी मुसहर समुदायका बालबालिका शिक्षामा सक्रिय हुँदै
बर्दिवास, फागुन १८ गते । उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसा मार्न हिँड्ने महोत्तरीको बर्दिवास–२ को मुसहर बस्तीका केटाकेटीको दैनिकी फेरिएको छ ।
खेतबारीमा मुसाका प्वाल नियाल्दै समूह बनाएरै घन्टौँ मुसा मार्ने काममा तल्लीन हुने यस बस्तीका पाँच वर्षमाथिका बालबालिका अब बस्तीमै सञ्चालित ट्युसन कक्षामा पढ्न बस्न थालेपछि उनीहरुको परम्परागत दैनिकी...














