अबैध पेट्रोल बेचेर प्रहरीले वितरण गर्यो बटुकहरुलाई न्यानो कम्बल
चाँदनि आचार्य
सुखड, मंसिर २४ गते । चिसोयाम दिनप्रतिदिन वढ्दै गर्दा कैलालीको घोडाघोडि नगरपालिका ईलाका प्रहरी कार्यालय सुखडले बटुकहरुलाई नयाँ कम्वल खरिद गरी वितरण गरेको छ। कार्यालयले जफत गरेको अबैधानिक पेट्रोल वेचेको २० हजार रकमले १० थान कम्वल खरिद गरी सोमबार वितरण गरेको हो ।
स्थानीय घोडाघोडि मन्दिरमा रहेका वटुकहरुलाई ईलाका प्रहरी...














