थारु पर्वमा स्थानीय विदाको माग, पहिचानमाथि हमला नगर्न चेतावनी

थारु पर्वमा स्थानीय विदाको माग, पहिचानमाथि हमला नगर्न चेतावनी
कारी महतो थारु चितवन, असोज ५ गते । थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन् । थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको माग गरेपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाएको छ । थाकस...

थारु समुदायमा जितियाको रौनक, नेपालीको जितको शुभकामना

थारु समुदायमा जितियाको रौनक, नेपालीको जितको शुभकामना
काठमाडौं, असोज ५ गते । थारु समुदायका महिलाको प्रमुख चाडमध्ये रहेको जितिया पर्वको रौनक उपत्यकासहित पूर्व र मध्ये तराईको थारु गाउँबस्तीमा शुरुभएको छ । उपत्यकामा बसोबास गर्ने थारुले बुधबारदेखि नै जितिया पर्व मनाउन शुरुगरेका छन् । थारु महिला जागरण केन्द्रको आयोजनामा बुधबार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले पर्वले सबै...

एमाले आदिबासी, मधेसी र थारु विरोधी पार्टी होइनः अध्यक्ष ओली

एमाले आदिबासी, मधेसी र थारु विरोधी पार्टी होइनः अध्यक्ष ओली
काठमाडौं, असोज ५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी आदिबासी जनजाति, मधेसी, थारु र अल्पसंख्यक विरोधी पार्टी नभई सो वर्गको पक्षमा लड्ने पार्टी भएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकमा बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित बैठकमा बोल्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । मुलुकलाई विखण्डन गर्न चाहने...

सिकलसेलका गम्भीर प्रकृतिका एकसय पैसठ्ठीलाई उपचारको सिफारिस

सिकलसेलका गम्भीर प्रकृतिका एकसय पैसठ्ठीलाई उपचारको सिफारिस
गुलरिया (बर्दिया), असोज ५ गते । सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो । सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताउनुभयो । पश्चिम...

साहित्यकार रामलाल जोशीको ‘ऐना’ लाई यस वर्षको मदनपुरस्कार

साहित्यकार रामलाल जोशीको ‘ऐना’ लाई यस वर्षको मदनपुरस्कार
काठमाडौं, असोज ४ गते । सुदूरपश्चिमका युवा साहित्यकार रामलाल जोशीको कथा–संग्रह ‘ऐना’लाई यसवर्षको मदन पुरस्कार दिने मदन पुरस्कार गुठीले निर्णय गरेको छ । २०७२ सालको प्रकाशित पुस्तकबाट ऐनालाई पुरस्कारका लागि छनौट गरिएको गुठीले बताएको छ । त्यस्तै, गुठीको निर्णयले २०७२ को जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।...

चित्तवनको भ्रमण गर्नुछ, अब १० हजारमै फेमिलि प्याकेजको सुविधा

चित्तवनको भ्रमण गर्नुछ, अब १० हजारमै फेमिलि प्याकेजको सुविधा
काठमाडौं, असोज ४ गते । चारवर्ष अगाडि २८ करोड रुपियाँको लगानीमा सञ्चालन भएको जंगल भिल्ला रिसोर्टले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउँदैछ । रिसोर्टका प्रबन्ध निर्देशक सविन पौडेलकाअनुसार आगन्तुकलाई स्पेशल दशैं तिहार प्याकेजसहित वार्षिकोत्सव मनाउन लागेको हो । भरतपुर २७ चित्तवनमा राष्ट्रिय निकुञ्जसँगै जोडिएर ६० रोपनी जग्गामा फैलिएको रिसोर्टले दशैं तिहारलाई लक्षित गरी...

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’
काठमाडौँ, असोज ४ गते । भारत भ्रमणकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित मध्येका रेशम चौधरीसँग भेटेको टिप्पणी हुनथालेपछि उहाँको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । धानमन्त्रीका प्रेस सल्लाहकार...

संविधानको विरोध गर्दै थारु समुदायले गरे धनगढीमा बृहद प्रदर्शन

संविधानको विरोध गर्दै थारु समुदायले गरे धनगढीमा बृहद प्रदर्शन
धनगढी, असोज ३ गते । नयाँ संविधान जारी भएको खुशीयालीमा संविधान दिवस मनाइरहँदा संविधान र प्रादेशीक सीमाङ्कनप्रति असन्तुष्ट पक्षले सोमवार धनगढीमा विरोध प्रदर्शन गरेका छन् । ‘असोज ३, कालो दिन’ भन्दै आन्दोलनरत थरुहट थारुवान संघर्ष समितिसहित सङ्घीय गठबन्धनले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । हात–हातमा कालोझण्डा समेत बोकेर विरोध प्रदर्शन...

उपत्यकाका थारुले कालो दिवस मनाए, थरुहट प्रदेश कायम गर्न माग

उपत्यकाका थारुले कालो दिवस मनाए, थरुहट प्रदेश कायम गर्न माग
काठमाडौं, असोज ३ गते । संविधान जारी भएको दिनको स्मरण गरेर सरकारले देशव्यापी संविधान दिवस मनाइरहेका बेला थरुहट थारुवान संयुक्त संघर्ष समितिले तराईका जिल्लासहित उपत्यकामा पनि सोमबारलाई कालो दिवसकोरुपमा मनाएको छ । उपत्यकामा बस्ने थारु समुदायले नयाँ बानेश्वर संसद भवन अगाडि व्यानरसहित विरोधसभा आयोजना गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष...

संविधान संशोधन गरी सिमाङ्कन सच्याउनुपर्ने थारु अगुवाको माग

संविधान संशोधन गरी सिमाङ्कन सच्याउनुपर्ने थारु अगुवाको माग
कारी महतो थारु चितवन, असोज ३ गते । संविधान संशोधन गरी सिमाङ्कन सच्याएर चितवनदेखि कञ्चनपुरसम्मको थारुबहुल क्षेत्रलाई समेटेर थरुहट÷थारुवान प्रदेश कायम गर्नुपर्ने मागसहित आज नारायणगढको पुलचोकमा थारु समुदायले विरोधसभा गरेका छन् । कार्यक्रममा बोल्दै थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय सचिवालय समितिका सदस्य किशोरकुमार विश्वासले भने “नयाँ संविधानले थारुहरुको हक, अधिकार, आत्मपहिचान, प्रतिनिधित्व,...