सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग
काठमाडौं, साउन २५ गते । प्रमुख दलसहित चौतर्फी स्थानीय तहको सिंमाकन सम्बन्धी आयोगको प्रारम्भिक खाकामाथि विरोध आइरहेका बेला निर्वाचन आयोगले भने मंसिरभित्र स्थानीय निर्वाचन गराउन भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयनमा आइसक्नुपर्ने बताएको छ ।
तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ निर्वाचन आयोगले भनेको छ।
आयोगले मंगलबार सरोकारवालासँग...














