काठमाडौंको नाचघरमा दोस्रो थारु चलचित्र महोत्सव गर्ने तयारी

काठमाडौंको नाचघरमा दोस्रो थारु चलचित्र महोत्सव गर्ने तयारी
काठमाडौं, जेठ २६ गते । थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा काठमाडौंमा दोस्रो थारुचलचित्र महोत्सव २०७३ हुने भएको छ । चलचित्र विकास बोर्डको सहआयोजनामा हुने सो महोत्सवमा थारु चलचित्रलाई प्रदर्शन गरिने संघका उपाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । महोत्सवमा थारु समुदायको विभिन्न लोक तथा आधुनिक नृत्यहरु समेत प्रस्तुत गरिने उहाँले बताउनुभयो । महोत्सवमा...

संघीय गठबन्धन दलको रिलेअनसन काठमाडौंको खुलामञ्चमा शुरु

संघीय गठबन्धन दलको रिलेअनसन काठमाडौंको खुलामञ्चमा शुरु
काठमाडौं, जेठ २५ गते । संघीय गठबन्धन दलमा आवद्ध मोर्चा सम्मिलित दलका नेताहरुले मंगलबारदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन शुरु गरेका छन् । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घण्टे अनसन शुरुभएको गठबन्धनका प्रवक्ता पर्शुराम तामाङ्ले बताउनुभयो । नयाँ संविधानको पुनरलेखनको माग गर्दै आन्दोलनरत मोर्चा सम्बद्ध दलका नेताहरुले माग पूरा नहुँदासम्म...

बन्दीका परिवारलाई राहत वितरण, समन्वय नगरेकोमा कैलालीको आपत्ति

बन्दीका परिवारलाई राहत वितरण, समन्वय नगरेकोमा कैलालीको आपत्ति
धनगढी, जेठ २४ गते । टीकापुर घटनापछि कैलाली कारागारमा बन्दी जीवन विताइरहेका २५ जना राजबन्दीका परिवारलाई छ हजार रुपियाँका दरले डेढलाख रुपियाँ सोमबार वितरण गरिएको छ । दुई परिवारलाई धनगढीमा र बाँकी २३ परिवारलाई कैलालीको झवही गाउँमा वितरण गरिएको वितरण संस्थाले जानकारी गरायो । नेपाल आदिबासी जनजाति महासंघ, थारु कल्याणकारिणीसभा, थारु...

एमालेको ३१ विभागमा जम्मा १८ थारु, एक प्रमुख एक उपप्रमुख

एमालेको ३१ विभागमा जम्मा १८ थारु, एक प्रमुख एक उपप्रमुख
काठमाडौं, जेठ २४ गते । नवौं महाधिवेशन भएको करिब दुई वर्षपछि भर्खरै पूर्णता पाएको नेकपा (एमाले) को ३१ वटा विभागमा जम्मा १८ जना थारु परेका छन् । जसमा एकजना विभाग प्रमुख र अर्को एकजना उपप्रमुख रहेका छन् । एमालेको विभिन्न ३१ वटा विभागमा सातसय ७५ जनाले जिम्मेवारी पाएका छन् । प्रतिशतमा...

जनजाति नेताले कैलालीका राजबन्दीलाई नगद सहयोग गर्दैै

जनजाति नेताले कैलालीका राजबन्दीलाई नगद सहयोग गर्दैै
राम दहित धनगढी, जेठ २३ गते । नेपाल आदिवासी जनजाति महासंघके पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणी सभाके पूर्व महामन्त्री राजकुमार लेखी टीकापुर घट्नालाई लिएर पक्राउ परेका जेल जीवन व्यतित गरिरहेको कैदीहरुको राजनीतिक मुद्दा रहेकाले राजनीतिक तवरबाटै समाधान गर्न माग गर्नुभएको छ । आईतवार धनगढी करागारमा कैदीहरुलाई भेटघाटपछि लेखीले त्यस्तो धारणा राख्नुभयो ।...

काठमाडौँका सडक बालबालिकामा आधा जनजातिका छोराछोरी

काठमाडौँका सडक बालबालिकामा आधा जनजातिका छोराछोरी
जीवन भण्डारी काठमाडौँ, जेठ २३ गते । सडकबाट उद्धार गरिएका सडक बालबालिकामध्ये आधा बालबालिका आदिवासी, जनजाति समुदायका भएको पाइएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्तर्गतको केन्द्रीय बालकल्याण समितिले गत वैशाख २७ गते देखि अहिलेसम्म गरेको उद्धारका क्रममा सबैभन्दा धेरै आदिवासी, जनजाति समुदायका बालबालिका भेटिएका हुन् । सडक बालबालिका उद्धार टोलीद्वारा स्थलगत...

सांसद जंगीलालले गरे स्थानीयमाथि आक्रमण, पेस्तोल बरामद

सांसद जंगीलालले गरे स्थानीयमाथि आक्रमण, पेस्तोल बरामद
सर्लाही, जेठ २२ गते । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय यादवले सर्लाहीका चारजना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । सांसद रायले शनिबार उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायको हेटौडास्थित अस्पतालको आइसियूमा उपचार भइरहेको छ । त्यस्तै, बृजनन्दन...

अब कक्षा १० मा एसएलसी परीक्षा नहुने, अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक

अब कक्षा १० मा एसएलसी परीक्षा नहुने, अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक
काठमाडौं, जेठ २२ गते । व्यवस्थापिका संसदले शनिबार शिक्षा ऐन आठौं संशोधन सर्वसम्मतिले पारित गरेपछि अस्थायी शिक्षकलाई ‘गोल्डेन हृयाण्डसेक’ लिएर अवकासमा जाने बाटो खुलेको छ । साथै कक्षा १० मा हुने प्रवेशीका परीक्षा पनि अब अर्को वर्षदेखि नहुने भएको   छ । शिक्षा ऐनमा भएको संशोधनसँगै अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक लिएर...

थारुबीचको विवाद चुलियो, थारुबाटै केन्द्रीय संयोजक वहिष्कृत हुने

थारुबीचको विवाद चुलियो, थारुबाटै केन्द्रीय संयोजक वहिष्कृत हुने
काठमाडौं, जेठ २१ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिमा देखिएको विवाद चुलिएको छ । विवाद बढ्दै गएपछि संघर्ष समितिका केही घटकले धनीराम चौधरीलाई आन्दोलनमा वहिष्कार गर्ने निर्णय गरेको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीलाई थारु आन्दोलनमा बहिष्कार गर्ने निर्णय संघर्ष समितिका घटक संस्थाहरुले गरेका छन्...

एमालेले ३१ विभागलाई पूर्णता दियो, १ मा थारु , १ मा मधेसी र १० मा जनजाति प्रमुख

एमालेले ३१ विभागलाई पूर्णता दियो, १ मा थारु , १ मा मधेसी र १० मा जनजाति प्रमुख
काठमाडौं, जेठ २१ गते । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको करिब दुई वर्षपछि विभिन्न ३१ वटा विभागलाई पूर्णता दिएको छ । सर्वसम्मतरुपमा पूर्णता पाएको विभागलाई समावेशी र सन्तुलित चरित्रलाई मुख्य आधारमा बनाएको पार्टीले दावी गरेको छ । केन्द्रीय कमिटीले विभाग गठन गर्ने जिम्मेवारी विधानमा रहेपनि...