धनगढीका थुनुवाले भने ‘जेलमा भएपनि हिम्मत हारेका छैनौं’

धनगढीका थुनुवाले भने ‘जेलमा भएपनि हिम्मत हारेका छैनौं’
धनगढी, जेठ ९ गते । गत भाद्र ७ गते कैलालीको टीकापुर घटनापछि धनगढी जेलमा कैद रहेका थारु प्रतिनिधिहरुले जेलमा भएपनि हिम्मत नघटेको बताएका छन् । थरुहट मागका लागि सबै थारुको एकता गर्न उनीहरुको सामुहिक आग्रह छ । थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय महामन्त्री तथा हालका सचिवालय सदस्य राजकुमार लेखीसँग शनिबार धनगढी कारागारमा...

मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी

मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी
काठमाडौं जेठ ८ गते । पहिचान र अधिकारको सुनिश्चितता गराउन संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिबार स्वयम्भूमा विरोध सभा आयोजना गरेको छ । दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोधसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं...

म्वार ठिउन् जाई बाजी रहल् ठाऊ मन्जोरी ! (थारु बटकुही)

म्वार ठिउन् जाई बाजी रहल् ठाऊ मन्जोरी ! (थारु बटकुही)
“अरी, सिंगहान छोट्की बेढ्ढक पैसा पठैठिन् जे हो ।” “कहाँ से हो?” “अइ हो जन्ल नि हुइटो नी? नेपालगंज से ट काहुँ । सारिसा ट उहँ रठिन् जे । लर्का व ठर्वा यिहँ रठिन् । कबुकाल केल ट अइठिन् घर ।” “का कर्ठिन् ट हो?” “का करहीं, मंजोरी ट काहुन । मंजोरी फे बरा...

२५६० औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम

२५६० औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम
काठमाडौँ, जेठ ८ गते । आज महामानव शान्तिका अग्रदूत गौतम बुद्धको २५६० औं जन्मदिन। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातका नेताहरु लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ । यसअघि काठमाडौंमा नेपाल सरकार, पर्यटन...

नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार

नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार
काठमाडौं, जेठ ८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म जिल्ला शाखा विस्तार गरेको छ । तराईका एक दुई जिल्ला बाहेक मकवानपुरमा समेत सो पार्टीले शाखा विस्तार गरेको छ । सो पार्टीका केन्द्रीय संयोजक लेखीका अनुसार शुक्रबार दीपा चौधरीको संयोजकत्वमा ३३ सदस्यीय कैलाली जिल्ला कमिटी गठन गरेको छ...

आन्दोलनरत दललाई वार्ता र संवादमा आउन सरकारको पुनः आव्हान

आन्दोलनरत दललाई वार्ता र संवादमा आउन सरकारको पुनः आव्हान
काठमाडौँ, जेठ ७ गते। सरकारले आन्दोलनरत मधेशी मोर्चासहितको गठबन्धन दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताकासाथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । आन्दोलनरत पक्षका...

प्रेस चौतारी नेपालमा दुई थारु सर्वसम्मत निर्वाचित

प्रेस चौतारी नेपालमा दुई थारु सर्वसम्मत निर्वाचित
  काठमाडौं, जेठ ७ गते । नेकपा (एमाले) समर्थित प्रगतिशील पत्रकारको साझा संगठन प्रेस चौतारी नेपालको केन्द्रमा एक पदाधिकारी र एक केन्द्रीय सदस्यसहित दुईजना सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश नम्बर ५ बाट उपाध्यक्षमा दाङका सविन प्रियसन चौधरी र थारु कोटा केन्द्रीय सदस्यमा वर्दियाका मानबहादुर चौधरी सर्वसम्मत हुनुभएको हो । उपाध्यक्ष चौधरी...

अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली

अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गरी नेपाल आत्मनिर्भर हुने बताउनुभएको छ । त्यसको उत्खनन्कार्य शुरु भइसकेको बताउँदै उहाँले अरुको भरपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो । प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो...

थरुहट संघर्ष समितिले सहजीकरणमा राष्ट्र संघलाई गुहार्ने

थरुहट संघर्ष समितिले सहजीकरणमा राष्ट्र संघलाई गुहार्ने
काठमाडौं, जेठ ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जारी थरुहट आन्दोलनको सहयोग, सहजीकरण र प्राविधिक सहयोगका लागि संयुक्त राष्ट्र संघसँग आग्रह गर्ने निर्णय गरेको छ । संघर्ष समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले भारत र युरोपियन युनियनको थारु प्रतिको सद्भाव सहितको विज्ञप्तीको स्वागत गरेको छ...

प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा

प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा
काठमाडौँ, जेठ ५ गते । नेकपा (एमाले) सम्बद्ध पत्रकारको संस्था प्रेस चौतारी नेपाल अहिले आठौं महाधिवेशनको संघारमा आइपुगेको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा अधिवेशन हुँदैछ । नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी, यसका सदस्य र पत्रकारिता क्षेत्रमा महाधिवेशन पत्रकारबीच चासोको विषय भएको छ । ‘समृद्ध...