थारु मधेसीले सिंहदरवारमा हिस्सा खोजेका छौंः नेता लेखी

थारु मधेसीले सिंहदरवारमा हिस्सा खोजेका छौंः नेता लेखी
काठमाडौं, फागुन १६ गते । राज्यबाट पछाडि पारिएका वर्गको हक अधिकारबारे नयाँ संविधानमा भएको व्यवस्था र सो समुदायको अधिकारबारे जानकारी गराउन दुई दिने भेला आइतबारबाट विराटनगरमा शुरुभएको छ । नेपालका आदिबासीहरुको मानवाधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप) को अयोजना तथा थारुकल्याणकारिणीसभाको पहलमा फागुन १७ गतेसम्म चल्ने भेलामा संविधानमा गरिएको व्यवस्था र पछाडि परेका...

चित्तवनबाट पाँचवटा गैंडा वर्दिया निकुञ्जमा सार्ने तयारी

चित्तवनबाट पाँचवटा गैंडा वर्दिया निकुञ्जमा सार्ने तयारी
चितवन, फागुन १६ गते । चितवन राष्ट्रिय निकुञ्जबाट यही फागुन १९ गतेदेखि गैँडा स्थानान्तरण सुरु गरिने भएको छ । गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज लग्न लागिएकोे हो । जसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । स्थानान्तरण गरिने पाँचमध्ये दुई वटा भाले र तीन वटा...

चिकित्सकको आचारण सुध्रे विरामीको आधा रोग निकोः मन्त्री चौधरी

चिकित्सकको आचारण सुध्रे विरामीको आधा रोग निकोः मन्त्री चौधरी
काठमाडौँ, फागुन १६ गते। स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्यकर्मीको आचरण सुधारेमा बिरामीको आधा व्यथा स्वतः निको भएर जाने बताउनुभएको छ । स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले यहाँ गरेको कार्यक्रममा उहाँले अहिले अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार निकै रुखो रहेको बताउनुभयो । मन्त्री चौधरीले विरामीको मुहारमा मुस्कान ल्याउने व्यवहार गर्न स्वास्थ्यकर्मीसँग आग्रह  ...

इन्धन र ग्यासको आपूर्ति सहज बनाउन मोर्चाको माग

इन्धन र ग्यासको आपूर्ति सहज बनाउन मोर्चाको माग
काठमाडौं, फागुन १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका अबरोध पूर्णरुपमा हटिसक्दासमेत इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु दुःखद् भएको बताउँदै मोर्चाले सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार काठमाडौंमा बसेको मोर्चा सचिवलयको बैठकले त्यस्तो निर्णय गर्दै सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको आरोप लगाएको...

नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी

नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी
काठमाडौं, फागुन १५ गते । नेपाली कांग्रेसका सांसद तथा पर्सा जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले पार्टीभित्र आफूलाई अपहेलित गरेकैकारण सहन नसकेर पार्टी परित्याग गरेको बताउनुभएको छ । हमार पहुरा डटकम सँग शनिबार कुरागर्दै सांसद चौधरीले पार्टीका नेताहरुको एकाधिकार, स्वेच्छाचारिता, हेप्ने प्रबृत्तिकैकारण आफूले सहन नसकेर निस्कएको दावी गर्नुभयो । “मेरो आफ्नै अस्तित्व र...

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी
बारा, फागुन १५ गते । आफ्नो प्रेमिका भेट्न आएका रौतहटका एक युवकको बारामा हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस ७ का २६ वर्षीय पुण्यदेवप्रसाद यादवले बारामा रहेकी प्रेमिका भेट्ना जाँदा हत्या भएको उहाँको परिवारले दावी गरेको छ । बाराको भोडहा गाविस ८ धोदामा बस्नुभएकी आफ्नी प्रेमीकालाई भेट्न गएका उहाँको...

थरुहटको दवावपछि इन्सेकले भन्यो, ‘सामग्री सच्याउँर्छौ’

थरुहटको दवावपछि इन्सेकले भन्यो, ‘सामग्री सच्याउँर्छौ’
काठमाडौं, फागुन १४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीको मागअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वर्ष पुस्तक २०१६ मा आएको टीकापुर घटना विवरणमा कमजोरी भएको भन्दै सच्याउने प्रतिवद्धता जनाएपछि दुवैपक्षबीच सहमति बनेको छ । इन्सेकको वर्षपुस्तकमा थरुहट आन्दोलनको आक्रमणबाट दुइवर्षे बालक टेकबहादुर साउँदको मृत्यु भएको खवरलाई फोटोसहित पुस्तकमा...

उसुको रजत विजेता चौधरीलाई नगदसहित सम्मान

उसुको रजत विजेता चौधरीलाई नगदसहित सम्मान
धनगढी, फागुन १३ गते । हालै सम्पन्न बाह्रौं सागमा ५६ किलो उसुको सान्सौंतर्फ रजतपदक विजेता राजेश चौधरीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले नगदसहित सम्मान गरेको छ । एकेडेमीको विहिबार आयोजित अभिभावक दिवसको अवसरमा रजत विजेता चौधरीलाई पाँच हजार रुपैयाँ नगदसहित प्रसंशापत्रले सम्मान गरिएको हो । चौधरी सो एकेडेमीको कक्षा १२ मा अध्ययनरत् हुनुहुन्छ ।...

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति
काठमाडौं, फागुन १३ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानवाधिकार वर्ष पुस्तक २०१६ मा टीकापुर घटनाका विषयबारे प्रकाशित समाग्रीबारे थारु युवा स्वयमसेवकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वयमसेवकले लेखिएको तथ्यहिन पुस्तकलाई पन्ध्र दिनभित्र सच्याउन इन्सेकसँग माग गरेको छ । नसच्याइए सो संस्थाद्वारा सञ्चालन गरिने कार्यक्रम वहिष्कार...

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?
काठमाडौं, फागुन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने भारतको भ्रमणमा जानुभएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दिन उपत्यका बाहिर र तीन दिन उपत्यकामा रहेर काम गर्नुभयो । कार्यबाहक जिम्मेवारीमा रहँदा शुरुको तीनदिन फागुन ७ देखि ९ गते सम्म उहाँले नियमित गर्ने मन्त्रालयको काम, बैठक, अनुगमनमा...