प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’
काठमाडौँ, असोज ४ गते । भारत भ्रमणकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित मध्येका रेशम चौधरीसँग भेटेको टिप्पणी हुनथालेपछि उहाँको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । धानमन्त्रीका प्रेस सल्लाहकार...














