पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’

पीडितले भने ‘रामदुलारीको बलात्कारीलाई सुरक्षाकर्मीले जोगाउन खोज्यो’
काठमाडौ, असार २६ गते । कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरका रानाथारु परिवारका सदस्यहरु छोरीको हत्याराको पत्ता नलागेपछि खोजी गर्दै राजधानी छिरेका छन । गत जेठ २२ गते मृत फेला परेकी रामदुलारी रानाथारुको हत्यारा पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीले ढिलासुस्ती गरेपछि मृतकका सासु, ससुरा, छोरासहित अधिकारकर्मीहरु राजधानी...

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान

काठमाडौंमै अब केबुलकार, आन्तरिक बाह्य पर्यटक बढ्ने अनुमान
काठमाडौँ, असार २६ गते । वार्षिक पाँचलाख पर्यटकलाई केबुलकारबाट चन्द्रागिरीको चुचुरोमा लैजाने उद्देश्य साथ सुरुभएको थानकोट–चन्द्रागिरी केबुलकारको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणको प्रमुख कामहरू सकिएर हाल फिनिसिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तीन अर्ब २५ करोड रुपियाँ लगानीमा निर्माण भइरहेको यो केबुलकार अब छिटै सर्वसाधारणका लागि खुला...

पत्रकार आचारसंहितालाई संघीय संरचना अनुरुप बनाउन सुझाव

पत्रकार आचारसंहितालाई संघीय संरचना अनुरुप बनाउन सुझाव
काठमाडौं, असार २५ गते । जारी हुने तयारीमा रहेको पत्रकार आचारसंहिता २०७३ लाई संघीय संरचनाअनुसारको बनाउन सरोकारवा पक्षहरुले प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका छन् । देश संघीय संरचनामा गइसकेपछि आचारसंहितालाई केन्द्रीकृत बनाउँदा सान्दर्भिक नहुने धेरैको सुझाव छ । प्रेस काउन्सिल नेपालले शुक्रबार यहाँ आयोजना गरेको आचारसंहिताको मस्यौदामाथिको छलफलमा सरोकारवालाले त्यस्तो सुझाव...

थरुहट संघर्ष समितिले घोषणा गर्यो सत्याग्रह अबज्ञाको कार्यक्रम

थरुहट संघर्ष समितिले घोषणा गर्यो सत्याग्रह अबज्ञाको कार्यक्रम
काठमाडौं, असार २४ गते । थरुहट संयुक्त संघर्ष समितिले एकमहिने दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा असार २४ देखि साउन २३ गतेसम्मको सत्याग्रहदेखि सरकारी कामकाजको भद्र अवज्ञा गर्नेसम्मका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अवका मितिदेखि सरकारको कुनै पनि सार्वजनिक कार्यक्रममा भाग नलिने, असहयोग...

थरुहट संघर्ष समितिको आन्दोलन कार्यक्रम सम्पन्न, अर्को पुनः शुरु हुने

थरुहट संघर्ष समितिको आन्दोलन कार्यक्रम सम्पन्न, अर्को पुनः शुरु हुने
काठमाडौं, असार २३ गते । थारु कल्याणकारिणीसभाको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार २३ गतेसम्मको आन्दोलनको कार्यक्रम विहिबार सम्पन्न भएको छ । अर्को चरणको आन्दोलन तत्काल शुरु गर्ने तयारी समितिले गरेको छ । विहिबारको कार्यक्रममा संघर्ष समितिले नयाँ बानेश्वरस्थित संंसद भवन अगाडि लालटिन बाल्दै हातमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन...

नेपाल भारतबीच यसअघिभएको सन्धीसम्झौता सच्याउन भारत तयार

नेपाल भारतबीच यसअघिभएको सन्धीसम्झौता सच्याउन भारत तयार
लक्की चौधरी काठमाडौं, असार २१ गते । नेपाल–भारतबीचको द्विदेशीय सन्धी सम्झौताको अध्ययन पुनरवलोकनका निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपिजी) को दुईदिने बैठक मंगलबार सकिएको छ । सन् १९५० को मैत्री सन्धीसहित अन्य सन्धी सम्झौताको विषयमा गम्भीर र सकारात्मक छलफलको शुरुवात भएको समूहका सदस्यहरुले बताउनुभएको छ । बैठक सकिए लगत्तै समूहमा...

थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन असोज १ र २ गते हुने

थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन असोज १ र २ गते हुने
काठमाडौं, असार १९ गते । लामो समयदेखि विवादका कारण केन्द्रीय अधिवेशन सम्पन्न गर्न नसकेको थारु विद्यार्थी समाजको अधिवेशन आगामी असोज १ र २ गते गर्ने निर्णय समाजले गरेको छ । हालै सम्पन्न केन्द्रीय भेलाले अधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हो । अधिवेशन तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा महाधिवेशन मूल...

विद्यालय जानभन्दा खोलामा बग्न रुचाउँछन मुसहर बालबालिका

विद्यालय जानभन्दा खोलामा बग्न रुचाउँछन मुसहर बालबालिका
अविनाश चौधरी अमलटारी, असार १८ गते । बाह्र वर्षीय साहुल मुसहर शेरगञ्जमा रहेको श्री चण्डेश्वरी माविमा पढछन् । चार कक्षामा अध्ययनरत उनको पढाईमा रुचि भने त्यति छैन । जेठ अन्तिम साता विद्यालय सञ्चालन भइरहेको बेला उनी नजिकै रहेको वाण खोलामा ‘डाइभ’ हान्दै थिए । साहुलसंगै सोही विद्यालयमा अध्ययनरत उनका दौतरीहरु पनि खोलाको...

बर्खे झरीकैबीच छाता, लालटिन बोकेर थरुहट संघर्ष समिति सडकमा

बर्खे झरीकैबीच छाता, लालटिन बोकेर थरुहट संघर्ष समिति सडकमा
काठमाडौं, असार १७ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुले उठाउँदै आएको माग सम्बोधनको दवाव दिंदै बर्खेझरीकै बीच लालटिन, छातासहित शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि संघर्ष समितिले लालटिन बालेर, हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेको हो । पानी परेकाले विरोधकर्मीहरु छाता र रेनकोट...

राष्ट्र निर्माणमा सबैको एकतावद्ध प्रयासको खाँचो छः प्रधानमन्त्री ओली

राष्ट्र निर्माणमा सबैको एकतावद्ध प्रयासको खाँचो छः प्रधानमन्त्री ओली
काठमाडौं, असार १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण कार्यमा सबैको एकतावद्ध प्रयासको खाँचो रहेको बताउनुहुँदै सबैलाई एक ठाउँमा आउन आग्रह गर्नु भएको छ । उहाँले भावावेसमा नआउन दलका नेताहरुलाई आग्रह पनि गर्नुभयो । व्यवस्थापिका संसद बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुहुँदै प्रतिपक्षीदललाई जिम्मेवार बन्न सुझाव...