जेठ ३१ गतेको थरुहट बन्द नहुने, तयारी नपुग्ने भन्दै हलबाट अस्वीकार

जेठ ३१ गतेको थरुहट बन्द नहुने, तयारी नपुग्ने भन्दै हलबाट अस्वीकार
काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय भेलामा प्रस्तुत आन्दोलनका कार्यक्रमहरुमा ३१ गतेको थरुहट आमहडताल बाहेकका सबै आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । आमहडतालको तयारी नपुग्ने भन्दै ३१ गतेको थरुहट बन्द तत्कालको लागि स्थगित गरेको समितिले जनाएको छ । संघर्ष समितिकी सदस्य तथा सांसद रुक्मिणी थारुले...

प्रचण्डले दशवर्षे युद्ध गर्न सक्छन्, म किन सक्दैनः अध्यक्ष थारु

प्रचण्डले दशवर्षे युद्ध गर्न सक्छन्, म किन सक्दैनः अध्यक्ष थारु
लक्की चौधरी काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष धनीराम थारुले थारु समुदायको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभएको छ । हमार पहुरा डटकमसँग कुरागर्दै अध्यक्ष थारुले थरुहट भूमिमै रहेर आन्दोलन सफल पार्ने दावी गर्नुभयो । आफ्नो नेतृत्वको विषयमा विभिन्न टिकाटिप्पणी र आरोप...

जेठ १६ देखि थरुहट संयुक्त संघर्ष समितिको प्रस्तावित आन्दोलन

जेठ १६ देखि थरुहट संयुक्त संघर्ष समितिको प्रस्तावित आन्दोलन
काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । महिनाको अन्तिम दिन थरुहट क्षेत्रमा आमहडतालको आयोजना गर्ने समितिले बताएको छ । समितिको घोषित आन्दोलनअनुसार जेठ १६ गते काठमाडौं उपत्यकासहित सबै थरुहट जिल्लामा सर्वपक्षीय बैठक बसी आन्दोलनको तयारी गर्ने,...

थरुहट संयुक्त संघर्ष समितिले जेठ १६ देखि आन्दोलन गर्ने गृहकार्यमा

थरुहट संयुक्त संघर्ष समितिले जेठ १६ देखि आन्दोलन गर्ने गृहकार्यमा
काठमाडौं, जेठ ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले २५ वटा जिल्लाबाट प्रतिनिधि राजधानीमा बोलाएर आइतबारदेखि दुईदिने केन्द्रीय भेला गोप्यरुपमा शुरु गरेको छ । भेलाले जेठ १६ देखि आन्दोलनको कार्यक्रम घोषणा गर्ने र ३१ गते आमहडतालको विषयमा केन्द्रीत भएर छलफल गरिरहेको छ । राजधानीको एक बैंक्वीटमा गोप्यरुपमा शुरुभएको भेलाले विभिन्न...

थरुहट थारुवान संघर्ष समितिको राजधानीमा गोप्य केन्द्रीय भेला

फाइल तस्विर काठमाडौं, जेठ ९ गते । थरुहट थारुवान संयुक्त संंघर्ष समितिको दुईदिने केन्द्रीय भेला आइतबारबाट राजधानीमा शुरुभएको छ । देशभरबाट प्रतिनिधि बोलाएर कालिकास्थानको एक वैंक्वीटमा भेला आयोजना गरिएको छ । संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी टीकापुर घटनापछि अर्धभूमिगत भएकाले भेलालाई गोप्य बनाइएको आयोजकको भनाई...

मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी

मोर्चा सम्मिलित गठबन्धनदलको काठमाडौं केन्द्रीत आन्दोलन जारी
काठमाडौं जेठ ८ गते । पहिचान र अधिकारको सुनिश्चितता गराउन संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले शनिबार स्वयम्भूमा विरोध सभा आयोजना गरेको छ । दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोधसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं...

प्रेस चौतारी नेपालमा दुई थारु सर्वसम्मत निर्वाचित

प्रेस चौतारी नेपालमा दुई थारु सर्वसम्मत निर्वाचित
  काठमाडौं, जेठ ७ गते । नेकपा (एमाले) समर्थित प्रगतिशील पत्रकारको साझा संगठन प्रेस चौतारी नेपालको केन्द्रमा एक पदाधिकारी र एक केन्द्रीय सदस्यसहित दुईजना सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश नम्बर ५ बाट उपाध्यक्षमा दाङका सविन प्रियसन चौधरी र थारु कोटा केन्द्रीय सदस्यमा वर्दियाका मानबहादुर चौधरी सर्वसम्मत हुनुभएको हो । उपाध्यक्ष चौधरी...

अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली

अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गरी नेपाल आत्मनिर्भर हुने बताउनुभएको छ । त्यसको उत्खनन्कार्य शुरु भइसकेको बताउँदै उहाँले अरुको भरपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो । प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो...

थरुहट संघर्ष समितिले सहजीकरणमा राष्ट्र संघलाई गुहार्ने

थरुहट संघर्ष समितिले सहजीकरणमा राष्ट्र संघलाई गुहार्ने
काठमाडौं, जेठ ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जारी थरुहट आन्दोलनको सहयोग, सहजीकरण र प्राविधिक सहयोगका लागि संयुक्त राष्ट्र संघसँग आग्रह गर्ने निर्णय गरेको छ । संघर्ष समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले भारत र युरोपियन युनियनको थारु प्रतिको सद्भाव सहितको विज्ञप्तीको स्वागत गरेको छ...

गठबन्धन दलको थप १२ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक

गठबन्धन दलको थप १२ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक
काठमाडौं, जेठ ५ गते । संघीय गठबन्धनले १२ दिने थप दोस्रोचरणको आन्दोलन घोषणा गरेको छ । उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर बिरगञ्ज र पोखरामा दुई दिन आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका क्रममा जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु आयोजना हुने गठबन्धन दलका नेताहरुले बताएका छन् । संघीय गठबन्धन संयुक्त...