गोरखापत्रको निबन्ध प्रतियोगितामा गीता चौधरीलाई दोस्रो स्थान
काठमाडौं, वैशाख २१ गते । गोरखापत्र संस्थानको ११६ औं स्थापना दिवस तथा प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ को अवसरमा आयोजित राष्ट्र«व्यापी निवन्ध प्रतियोगितामा कैलालीकी लेखिका गीता चौधरी दोस्रो स्थान प्राप्त गर्नुभएको छ ।
गोरखापत्र संस्थानले आयोजना गरेको प्रतियोगितामा चौधरीको यसैगरी हुँदोरहेछ सिर्जना शीर्षकको निवन्ध दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो...












