कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक
काठमाडौं, फागुन २३ गते । आइतबार विहान ८ बजेर ४५ मिनेटमा शुरुभएको कांग्रेसको मतदान सँगै वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्यानलको नाम सार्वजनिक भएको छ । तीनै उम्मेदवारले आफ्नो जित सुुनिश्चित् भएको बताएका छन् । तर सिटौलाको प्यानल सार्वजनिक भएको छैन ।
मतदान शुरुभएपछि देउवा मतदान गर्नेमा पहिलो उम्मेदवार...