मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छः ओली
काठमाडौं, माघ २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, भौगोििलक अखण्डता, सार्वभौमिकता, नेपालको हित र स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता नगरिने बताउनुभएको छ ।
एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । आफ्नो आगामी भारत भ्रमणतिर...














