सरकारी ब्ल्यांक चेकमा हस्ताक्षर गर्दैनौंः संघीय गठबन्धन
काठमाडौं, मंसिर १३ गते । मधेसी मोर्चासहितको संघीय गठवन्धनले सरकारले भनेजस्तो दर्ता हुनु अघि नै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । केही दिन पर्खने, संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी गठबन्धनको छ ।
संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार बसेको गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ...













