सार्वजनिक पोखरी चौधरीको पहलमा उपमहानगरपालिका अन्तर्गत ल्याइँदै
इटहरी, साउन ८ गते । सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको पहलमा ब्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु धमाधम उपमहानगर मातहत ल्याइदै छ ।
जमिन्दारहरुले पचासौ बर्षदेखि भोगचलन गर्दैआएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको उपमहानगरपालिका कार्यालयले जानकारी दिएको छ । इटहरी ४ स्थित चौधरी टोलस्थित साढे पाँच कठ्ठाको...














