टीकापुरको मुद्दा फिर्ता लिए राज्य असफलः एमाले उपाध्यक्ष गौतम

टीकापुरको मुद्दा फिर्ता लिए राज्य असफलः एमाले उपाध्यक्ष गौतम
काठमाडौं, असोज ८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले गतसाल भाद्र ७ गते कैलालीको टीकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने बताउनुभएको छ । सरकारले घटनामा संलग्नहरुको मुद्दा फिर्ता लिने तयारी गरिरहेकै बेला गौतमले मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने...

अगुवाहरुले भने, ‘अधिकार सुनिश्चित् गर्न तराई मधेस मिल्नु पर्छ’

अगुवाहरुले भने, ‘अधिकार सुनिश्चित् गर्न तराई मधेस मिल्नु पर्छ’
काठमाडौं, असोज ८ गते । थरुहट र मधेसका अगुवाले राज्य संयन्त्रमा सो समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न तराई मधेसको एकता र समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । स्वराज अभियान नेपालको आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले तराई मधेसको अधिकार संविधानमा सुनिश्चित् गर्न समन्वय, सहकार्य र एकताको आवश्यकता रहेको तर्क गर्नुभएको हो ।...

प्रवासी थारु समाजले युएईमा माघि २०७४ को तयारी शुरुगर्यो

प्रवासी थारु समाजले युएईमा माघि २०७४ को तयारी शुरुगर्यो
सन्तकमार चौधरी युएई असोज ८ गते। गतवर्ष जस्तै यो वर्ष पनि युएईमा रहेका थारूहरूले माघि पर्व भव्य मनाउने तयारी थालेका छन् । थारूहरूको छाता संगठन प्रवासी थारू समाज युएईको शुक्रबार बसेको बैठकले माघीपर्व भव्य मनाउने निर्णय गरेको छ । कार्यक्रम भव्य बनाउन आजैदेखि आवश्यक तयारी थालिने प्रवासी थारू समाजका अध्यक्ष किशोर चौधरीले...

असोज मसान्तमै पुनःसंरचना आयोगको प्रतिवेदनः अध्यक्ष पौडेल

असोज मसान्तमै पुनःसंरचना आयोगको प्रतिवेदनः अध्यक्ष पौडेल
काठमाडौँ, असोज ७ गते । स्थानीयतह पुनःसंरचना आयोगले दसैँबिदामा पनि कामगरी असोज मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । शुक्रबार यहाँ आयोजना गरेको एक साक्षात्कारमा आयोगका अध्यक्ष बालानन्द पौडेलले धेरै जिल्लाको काम अन्तिमचरणमा पुगेकाले बाँकी काम सकेर असोज मसान्तमै प्रतिवेदन बुझाउने तयारी भएको जानकारी गराउनुभयो । “हालसम्म ४८ जिल्लाको प्रतिवेदन आयोगमा प्राप्त...

संशोधन विधेयक संसदमा लग्नुअघि गठबन्धनसँग परामर्श गर्नुपर्ने माग

संशोधन विधेयक संसदमा लग्नुअघि गठबन्धनसँग परामर्श गर्नुपर्ने माग
काठमाडौं, असोज ७ गते । पहिचानमा आधारित संघीय गठबन्धन दलले सरकारले एकलौटीरुपमा संविधान संशोधनको प्रस्ताव संसदमा लगेमा गठबन्धनलाई मान्य नहुने चेतावनी दिएको छ । संविधान संशोधन प्रस्ताव लग्नुअघि ३ बुँदे सहमतिअनुसार गठबन्धनसँग छलफल गरी साझा धारणा बनाउनुपर्ने माग गठबन्धनको छ । शुक्रबार यहाँ बसेको गठबन्धनमा आवद्ध दलको बैठकले सरकारले एकलौटीरुपमा संसदमा...

संविधान संशोधनगरी थारुको मुद्दा सम्बोधन हुन्छः उपप्रधानमन्त्री निधी

संविधान संशोधनगरी थारुको मुद्दा सम्बोधन हुन्छः उपप्रधानमन्त्री निधी
काठमाडौं, असोज ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले नयाँ संविधानमा संशोधन गरी सबै वर्गको अधिकारलाई सुनिश्चित् गर्दैजाने बताउनुभएको छ । संविधानमा मधेसी, थारु, जनजातिको अधिकार केही छुट्न गएको उहाँले धारणा राख्नुभयो । थारु समुदायको जितिया महोत्सवको उद्घाटनसत्रमा शुक्रबार यहाँ बोल्दै उपप्रधानमन्त्री निधीले त्यस्तो बताउँदै संविधान संशोधनकालागि सरकारले अन्तिम तयारी...

सरकारबाटै रेडियो धादिङमा आक्रमण, एमाले र महासंघको विरोध

सरकारबाटै रेडियो धादिङमा आक्रमण, एमाले र महासंघको विरोध
काठमाडौं, असोज ७ गते । धादिङमा सञ्चालित रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा शुक्रबार राती सुरक्षाकर्मी परिचालन गरी सरकारी तवरबाट भएको आक्रमणको नेकपा (एमाले) र नेपाल पत्रकार महासंघ धादिङले विरोध जनाएको छ । “स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा बनाइएको उक्त सामुदायिक रेडियोको कार्यालयमा...

फोरम लोकतान्त्रिकका ३० सहित ३५ कार्यकर्ता थरुहट पार्टीमा प्रवेश

फोरम लोकतान्त्रिकका ३० सहित ३५ कार्यकर्ता थरुहट पार्टीमा प्रवेश
राम दहित धनगढी, असोज ६ गते । मधेसी जनाधिकार फोरम (लोकन्तान्त्रिक) का ३० जनासहित ३५ जना नेता कार्यकर्ता थरुहट तराई पार्टी नेपालमा प्रवेश गरेका छन् । थरुहट तराई पार्टी नेपालले आज (विहिवार) धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य, केन्द्रीय पार्षदसहित विभिन्न राजनैतिक दलमा आवद्ध नेता, कार्यकर्ताहरु प्रवेश गरेका हुन्...

थारु जितिया महोत्सवको भव्य तयारी, उदघाटन उपप्रधानमन्त्रीले गर्ने

थारु जितिया महोत्सवको भव्य तयारी, उदघाटन उपप्रधानमन्त्रीले गर्ने
काठमाडौं, असोज ६ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले शुक्रबार काठमाडौंमा जितिया महोत्सव २०७३ मनाउने भएका छन् । थारु चेलीबेटीको प्रमुख चाडमध्ये रहेको जितियामा थारु चेलीले सूर्य भगवानको निराहर व्रत बसेर मनाउने गर्छन् । थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा विहिबार यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी...

आदिबासी थारु समुदायले मागे विशेष संरक्षित र स्वायत्त क्षेत्र

आदिबासी थारु समुदायले मागे विशेष संरक्षित र स्वायत्त क्षेत्र
राम दहित धनगढी, असोज ६ गते । आदिवासी जनजाती बाहुल्यता भएको स्थानमा स्थानीयतहको पुनःसंरचनामा आदिबासी जनजातीहरुले विशेष संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र राख्नुपर्ने माग गरेका छन् । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति कैलालीको आयोजना तथा नेपाल आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाण्डौको सहयोगमा बुधबार धनगढीमा भएको स्थानीयतह पुनः संरचनामा आदिबासी...