एमालेको विचारले मात्र मुलुकको विकास सम्भवः अध्यक्ष ओली

एमालेको विचारले मात्र मुलुकको विकास सम्भवः अध्यक्ष ओली
काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को नेतृत्व र विचारले मात्र नेपालको सही विकास सम्भव रहेको बताउनुभएको छ । एमाले नेतृत्वको एकल सरकार बने मुलुकको कायापलट गर्ने दावी उहाँले गर्र्नुभयो । मनाङ् जिल्लाका राप्रपासहित अन्य दलका कार्यकर्ताहरुलाई बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउनुहुँदै प्रधानमन्त्री ओलीले...

वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय ऐतिहासिक

वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय ऐतिहासिक
काठमाडौं, फागुन १८ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसकोरुपमा मनाउने सरकारको निर्णयलाई नेपालको पत्रकारिता तथा गोरखापत्रका लागि ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ । गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’को तीनदिने बहुभाषितक पृष्ठ सशक्तीकरण प्रशिक्षण कार्यक्रमको मंगलबार यहाँ उद्घाटन गर्नुहुँदै मन्त्री...

कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली

कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली
काठमाडौं, फागुन १७ गते । कागजमा नेपालले संघीयतासहितको उत्कृष्ट संविधान बनाएको भएपनि कार्यान्वयनमा सबै चुनौति र जटिलता बाँकीरहेको संघीयताका क्यानेडियन विज्ञहरुले तर्क गर्नुभएको छ । फोरम अफ फेडरेसन्सको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा सोमबार यहाँ आयोजित कार्यक्रममा ती विज्ञहरुले त्यस्तो बताउनुहुँदै संविधान लेख्नु र कार्यान्वयन गर्नु फरक विषय भएको बताउनुभयो...

चिकित्सकको आचारण सुध्रे विरामीको आधा रोग निकोः मन्त्री चौधरी

चिकित्सकको आचारण सुध्रे विरामीको आधा रोग निकोः मन्त्री चौधरी
काठमाडौँ, फागुन १६ गते। स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्यकर्मीको आचरण सुधारेमा बिरामीको आधा व्यथा स्वतः निको भएर जाने बताउनुभएको छ । स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले यहाँ गरेको कार्यक्रममा उहाँले अहिले अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार निकै रुखो रहेको बताउनुभयो । मन्त्री चौधरीले विरामीको मुहारमा मुस्कान ल्याउने व्यवहार गर्न स्वास्थ्यकर्मीसँग आग्रह  ...

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी
बारा, फागुन १५ गते । आफ्नो प्रेमिका भेट्न आएका रौतहटका एक युवकको बारामा हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस ७ का २६ वर्षीय पुण्यदेवप्रसाद यादवले बारामा रहेकी प्रेमिका भेट्ना जाँदा हत्या भएको उहाँको परिवारले दावी गरेको छ । बाराको भोडहा गाविस ८ धोदामा बस्नुभएकी आफ्नी प्रेमीकालाई भेट्न गएका उहाँको...

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति
काठमाडौं, फागुन १३ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानवाधिकार वर्ष पुस्तक २०१६ मा टीकापुर घटनाका विषयबारे प्रकाशित समाग्रीबारे थारु युवा स्वयमसेवकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वयमसेवकले लेखिएको तथ्यहिन पुस्तकलाई पन्ध्र दिनभित्र सच्याउन इन्सेकसँग माग गरेको छ । नसच्याइए सो संस्थाद्वारा सञ्चालन गरिने कार्यक्रम वहिष्कार...

टि.यु. थारु विद्यार्थी अध्यक्षमा महेश

टि.यु. थारु विद्यार्थी अध्यक्षमा महेश
काठमाडौं, फागुन १३ गते । थारु विद्यार्थी समाज त्रिभुवन विश्वविद्यालय इकाई कमिटी अध्यक्षमा महेश कोचिला थारु निर्वाचित हुनुभएको    छ ।  विश्वविद्यालय स्थित एक हलमा भएको समाजको आठौं अधिवेशनले अध्यक्षमा थारुलाई चयन गरेको हो । अधिवेशनले समाजको पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको दुई उपाध्यक्षमा एन.आर. चौधरी र...

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?
काठमाडौं, फागुन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने भारतको भ्रमणमा जानुभएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दिन उपत्यका बाहिर र तीन दिन उपत्यकामा रहेर काम गर्नुभयो । कार्यबाहक जिम्मेवारीमा रहँदा शुरुको तीनदिन फागुन ७ देखि ९ गते सम्म उहाँले नियमित गर्ने मन्त्रालयको काम, बैठक, अनुगमनमा...

कहाँ छ थारु समुदायको आन्दोलन, कहाँ हराए नेतृत्वकर्ता ?

कहाँ छ थारु समुदायको आन्दोलन, कहाँ हराए नेतृत्वकर्ता ?
आन्दोलन विश्लेषण काठमाडौं, फागुन ११ गते । नयाँ संविधानमा थारुको माग सम्बोधन गर्नेगरी शुरुभएको थारु आन्दोलनलाई अहिले दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । टीकापुर घट्नाले एकाएक शक्तिशाली देखिएको थारु आन्दोलन र थारु एकता पानीको फोकासरी फुट्दै गयो । आन्दोलनका नेतृत्वकर्ता तितिरबितर भए । आन्दोलन मृततुल्य भएको छ । थारु आन्दोलन उठ्नुको...

विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’

विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’
काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई उपलब्धीपूर्ण तथा दुई देशबीच पछिल्लो पटक देखिएको केही असमझदारी अन्त्य गर्नेगरी केन्द्रीत भएको विज्ञहरुको बुझाई छ । प्रधानमन्त्रीको फागुन ७ देखि १२ गतेसम्म हुने भारत भ्रमणमा विभिन्न सातवटा विषयमा शनिबार दुईदेशबीच सहमति भएपनि त्यो भन्दा महत्वपूर्ण विषय नेपाल भारतबीचको आपसी...