फेसन डिजाइनर सुशीला चौधरीको थारु पोशाकको वृहत प्रदर्शन
काठमाडौं, माघ ३ गते । फेसन डिजाइनर सुशीला चौधरीले थारु माघी महोत्सवमा पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारु महिलाले प्रयोग गर्ने फेसन डिजाइन प्रदर्शन गर्नुभएको छ । उहाँलाई २२ वटा मोडलले प्रदर्शनका लागि साथ दिएका थिए ।
टुँडीखेलमा आयोजना भएको थारु राष्ट्रिय माघी महोत्सव २०७३ मा १५ मिनेट थारु संस्कृतिका पोशाक प्रदर्शन...














